जोन अब्राहम र इमरान हाशमी एकसाथ पर्दामा

मुम्बई, एजेन्सी ।

संजय गुप्ताको निर्देशनमा बन्न लागेको  चलचित्र 'एक ग्याङस्टर ड्रामा'मा अभिनेता जोन अब्राहम र इमरान हाशमी एकसाथ देखिने भएका छन् । जोन र इमरानले पहिलो पटक एकसाथ एकै चलचित्रमा काम गर्न लागेका हुन् । निर्देशक संजय गुप्ताले भने जोन अब्राहमसँग काम गर्न लागेको यो तेश्रो पटक हो ।

उनले जोनसँग 'सुटआउट एड वाडला' र 'जिन्दा' चलचित्रमा सहकार्य गरीसकेका छन् र इमरानसँग भने पहिलो पटक काम गर्न लागेको उनले बताएका छन् । इमरानसँग पहिलो पटक काम गर्न लागेको र दुई अभिनेतालाई एउटै चलचित्रलाई अभिनय गराउन आफु निकै उत्साहित भएको बताएका छन् ।