अमिताभले गरे २१ सय किसानको ऋण चुक्ता

मुम्बई, एजेन्सी ।

बलिउडका महानायक अमिताभ बच्चनले निकै समय अघिदेखिनै ऋणि किसानहरुको ऋण चुक्ता गरिदिदैँ आएका छन् । गएको बर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारबढि किसान र महाराष्ट्रका करिब ३५० किसानको ऋण चुक्ता गरिदिदैँ किसानहरुलाई ऋण मुक्त गरेका थिए । हालैमात्र बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् ।  वान् टाइम सेटलमेन्टको माध्यमबाट ऋणको रकम तिरिएको हो।

उनले र अभिषेक र स्वेताको हातबाट उक्त ऋण चुक्ता गराएका हुन् । यो बाहेक अमिताभले आफ्नो ब्लगमा भारतको काश्मिर स्थिति पुलुवामा अमलामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गर्दै ज्यान अर्पण गर्ने सैनिकका परिवारहरूलाई आर्थिक सहयोग गर्ने वचन दिएका छन् ।