‘बुढेशकालको लौरी’ गीतमा हैट र फुलन्देकी आमा (रमाइलो भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

कलाकार बुद्धि तामाङ ‘हैट’ र कमेडियन उमेश राई ‘फुलन्देकी आमा’ को अभिनय रहेको रमाइलो ‘बुढेशकालको लौरी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईले गाएको उक्त गीतलाई दर्शक श्रोताले निकै रुचाएका छन् । फुलेन्देको आमा नामक यूटयूब च्यानलबाट यस म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित संगीतकार दीपक शर्माले संगीत भरेको गीतमा उनकै शब्द समावेश छ । निर्देशक युवराज वाईवाले निर्देशन गरेको भिडियोमा  उत्सव दाहालको छायांकन र  विकाश दाहालको सम्पादन रहेको छ ।

song: