‘लाल सिंह चद्दा’मा आमिरको जोडी करिना

मुम्बई , एजेन्सी ।

अभिनेता आमिर खान बलिउडका निकै चर्चित अभिनेता हुन् । उनले अभिनय गरेका प्राय जसो सबै चलचित्र हिट हुने गर्छन् । पछिल्लो समय उनी अभिनित ‘ठग्स अफ हिन्दुस्तान’ असफल भएको थियो ।  तर उनी निरश छैनन् । छिटै आमिर अर्को चलचित्र ‘लाल सिंह चद्दा’ लिएर अडियन्समाझ आउँदैछन् । हाल प्रि प्रोडक्सनमा काम भइरहेको यो चलचित्र ‘फरेस्ट गुम्प’ नामक चलचित्रको रिमेक हो ।

चलचित्रमा आमिर खान मुख्य भूमिकामा रहनेछन् । भारतिय मिडियाका अनुसार उक्त चलचित्रको नायिकाको भूमिकामा आमिर खानको जोडी नायिका करिना कपुर बन्दैछिन्। करिनाले पनि चलचित्रप्रति आफू उत्साहित रहेको र चलचित्र लाई लिएर सकारात्मक रहेक बताएकी छिन् । तर निमाण पक्षले हाल यस चलचित्रको बरेमा औपचारिक जानकारी खुलाएको छैन ।