पोस्टरमा ‘लभ यु हमेशा’, प्रदर्शन मिति पनि तोकियो

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र 'लभ यु हमेशा'को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको बिभिन्न पोस्टर आइडियल डिजाइनर्सले डिजाइन गरेका हुन्। पोस्टरमा फिजा योन्जन, यशराज गरच र ऋचा थापालाइ स्थान दिइएको छ ।

भाष्कर प्रधान निर्देशित यस चलचित्र धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको हो ।  मिलन गुरुङको  सहनिर्माता र यवन गुरुङको प्रस्तुति रहेको चलचित्रमा फिजा योन्जन, यशराज गरच र ऋचा थापाको अलावा गोपाल ढकाल,शिसिर राणा, पिटी योल्मा, प्रमिला राई,  करुणा श्रेष्ठ, सल्देन तामाङ,लगायत पनि अभिनय रहेको छ । कथा निर्देशक भास्करकै रहेको चलचित्रम एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत कमल राईको कोरियोग्राफी, शिब ढकालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रको बितरण आरआर फिल्मस्ले गर्दैछ । चलचित्रको प्रर्दशन मिति भदौ ६ गतेलाई तोकिएको छ ।