विश्वकै सुन्दरी महिला दीपिका

मुम्बई , एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण हालै प्रकाशित अब्जर्भर डनको समाचार अनुसार विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन्। आफ्नो अभिनय तथा मिलेको फिगरका कारण सधैंजसो अगाडी रहने दीपिकाले हलिउड नायिकाहरु कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई पछि पार्दै यो उपाधि चुमेकी हुन् ।

अब्जर्भरका अनुसार ‘मानिसको विचारले मानिसलाई सुन्दर बनाउँछ । शारीरिक रुप भन्दा पनि विचारले सुन्दर हुनु जरुरी छ । राम्रो विचारले मान्छेको अनुहारमा चमक ल्याउने गर्छ । दीपिकाको बिचार सुन्दर भएका कारण उनी सुन्दर महिलाको सूचीमा एक नम्बरमा पर्न सफल भएकी हुन्।'

यो सूचीमा दीपिकासँगै एन्जेलिना जोली, स्कारलेट जोनसन र बियोन्सीलगायत अभिनेत्री रहेका छन् ।