पत्रकार बन्दै कृती सेनोन

मुम्बई, एजेन्सी ।

बलिउड नायिका कृती सेनोनले हालै एक नयाँ चलचित्र साइन गरेकी छिन्। चलचित्र ‘रइश’ निर्देशक राहुलले निर्देशन गर्ने उक्त चलचित्रको नाम खुलाइएको छैन् । चलचित्रमा मुख्य भूमिकामाभने कृती अनुबन्ध भइसकेकी छिन्। हालै निर्माण टिम र कृतीविच लिखित संझौता भएको चलचित्रकालागि भारतीय मिडियाले दिएको जानकारी अनुसार कृतीले पत्रकारको भूमिका निर्वाह गर्नेछिन्।

थ्रिलर जनरामा बन्ने चलचित्र अगस्टबाट छायांकनमा जाने बताइएको छ। उक्त चलचित्रमा आफु अनुबन्धित भएको कृतीले खुशी ब्यक्त गर्दै भनेकी छिन् । 'म यस्तै जनराको चलचित्रको पर्खामा थिए। जस्तो क्यारेक्टरमा आफूलाई ढाल्न खोजेको थिए । आज मैले त्यस्तै चलचित्रमा काम गर्ने मौका पाएकी छु, यस चलचित्रमा काम गर्न पाउँदा म निकै उत्साहित छु।' हाल कृतीको हातमा चलचित्रको कुनै अभाव छैन । उनलाई अन्य चलचित्रकालागि अफर आइरहने गरेको छ।