एसइइ टपर रोजनले दिए करिश्मालाई बधाई

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बिहीबार आएको एसइइ परिक्षाको नतिजा अनुसार चितवनका रोजन पाण्डे एसइइ टपर भएको उनी अध्ययनरत बिद्यालयले दाबी गरेको छ । जिपिए ४ मा ४ नै ल्याएर उनले एसइइ टप गरेको बिद्यालय नेसनल मोडल साइन्स स्कुलका भाइस प्रिइन्सिपल सुलभ शर्माले रोजन निकै मिहिनती र इमानदार बिद्यार्थी भएको बताए । गतबर्ष पनि यसै एिसइइ टप बिद्यार्थी यसै बिद्यालयले पाएको थियो ।

यसैबिच रोजनले आफूसँगै एसइइ दिएकी अभिनेत्री करिश्मा मानन्धरलाई बधाई दिएका छन् । बिद्यालयमा आयोजना गरिएको सम्मान तथा बधाई कार्यक्रममा उनले करिश्मासँगै सम्पुर्ण अन्य बिद्यार्थीहरुलाई बधाई तथा उच्च शिक्षाका लागी शुभकामना दिए । उनले उच्च शिक्षामा बिज्ञान बिषय लिएर पढ्ने बताए ।

भिडियो कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस् ।