चलचित्र ‘आप्पा’ले मन छोयोः भिटेन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चर्चित र्यापर भिटेन (समिर घिसिङ)ले चलचित्र आप्पाले आफ्नो मन छोएको बताएका छन् । बिहीबार राजधानीको जय नेपाल हलमा गरिएको प्रिमियरमा चलचित्र हेरेका भिटेनले बुबा छोराको कथाले आफ्रूलाई मनमा छोएको बताए ।

‘चलचित्र एकदम राम्रो लाग्यो, बुबाको माया देख्दा मैले पनि आफ्नो बाबालाई सम्झिए ।’ भिटेनले भने । ‘यस्तो प्रकारको चलचित्र अझै नेपालमा बन्नुपर्छ । चलचित्र सफल होस् शुभकामना ।’ भिटेन प्राय नेपाली चलचित्रको कार्यक्रममा देखिदैनन् । तर चलचित्र ‘आप्पा’ टिमको निमन्त्रणालाई स्विकार्दै उनी चलचित्र हेर्न पुगेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।