प्रतापले जुनसँग दाँजे पूजालाई (भिडियो)

आर्टिष्ट खबर/ असार,काठमाडौं।

चर्चित गायक प्रताप दास र गायिका पूजा सुनारको स्वर रहेको ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा देवबहादुर नेपाल र सुरभी मानन्धरले मोडलिङ गरेका छन् ।

विनोद केसीको छायांकन तथा निर्देशन रहेको भिडियोमा देवबहादुर र सुरभीबीचको प्रेमलाई देखाइएको छ । इन्द्र आरपीको  शब्द र संगीत समावेश यो गीतको भिडियोमा कृष्ण भण्डारीको सम्पादन, र किरण थापा मगरको कोरियोग्राफी रहेको छ ।

song