सुमित पाठकको ‘समाचार’ले दर्शक रुवायो (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गायन रियालिटी शो नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ सार्वजनिक गरेका छन्। काली प्रसाद बास्कोटाको शब्द र सङ्गीत रहेको गीतको भिडियो बिहीबार युट्युवमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा शिक्षा सङ्ग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ। शिक्षा र सुमितको अभिनयलाई दर्शकश्रोताले निकै मनपराएका छन्। बिशेषगरी किशोरकिशोरीले यो गीतलाई निकै रुचाएको पाइएको छ। भिडियो लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन्। यस अघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ।

जी ट्वान्टिवन डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । जी ट्वान्टिवन आफैमा एउटा स्थापित कम्पनी रहेको र आफूलाई राम्रो गाइडेन्स मिल्ने, यसबाट अझै राम्रो काम गर्न सहज हुने भएकाले आफू आबद्ध भएको सुमितले बताएका छन्। साथमा जी ट्वान्टिवनले पनि राम्रो कलाकारलाई बाहिर ल्याउन साथ दिनुपर्ने र आगामी दिनमा पनि यसै गरी साथ र सहयोग गर्ने लक्ष्यका साथ सुमितसँग सहकार्य गरेको जानकारी दिएको छ।

song: