मुम्बई,एजेन्सी ।

बलिउड अभिनेता रणवीर सिंह क्रिकेटर कपिल देवको भुमिकामा रहेको चलचित्र ‘८३’ को फ्रस्ट लुक्स पोष्टर सार्वजनिक भएको छ। पोष्टरमा रणवीर दुरुस्तै कपिल देव जस्तै देखिएका छन्। कपिल देव जस्तै देखिनकालागि उनले आफ्नो रुप रंगमा पनि बिषेश ध्यान दिएको देखिएको छ।

यस चलचित्रमा उनले आफ्नी रियल जोडी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग जोडी बाँध्दैछन् । दीपिकाले चलचित्रमा कपिल देवको श्रीमतीको भूमिका निवर्मश गर्नेछिन् । २०२० अप्रिल १० मा प्रर्दशनमा आउने यस चलचित्र हिन्दी तमिल लगायतका भाषामा निर्माण हुनेछ। ‘८३’ को फस्र्ट लुक्स पोष्टर जुलाई ६ रणवीर सिंहको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो।