‘न यता न उता’को कमेडी ट्रेलर (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘न यता न उता’को अफिसियल ट्रेलर सार्बजनिक भएको छ । कमेडी कथामा निर्माण भएको यस चलचित्रले पटक पटक प्रदर्शन मिति सार्दै आएको थियो। अब भने चलचित्रले आफ्नो प्रर्दशन मिति फाइनल गरेको छ । चलचित्र श्रावण १७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ। मिराज रोश र बिशारद बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्र त्रन्त्रालय फिल्मस् र हाइलटाइ नेपालको ब्यानरमा निर्माण भएको हो। ओम गुरुङ र रिना लामा कार्यकारी निर्माता रहेको चलचित्रमा अमित अर्याल, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन शर्मा लगायतको लगानी रहेको छ। चलचित्रको एउटा लोक लयको गीत सार्वजनिक भैसकेको छ ।

चलचित्रमा छुल्ठिम गुरुङ,ऋचा शर्मा, बुद्धि तामाङ, मिराज रोश, समिर दीक्षित, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल,नम्रता सापकोटा, सिल्सा जिरेल, लुभिना तुलाधर,जयनन्द लामा,राजन खतिवडालगायतको मुख्य भुमिका रहेको छ । चलचित्र कमेडी जनरामा निर्माण भएको छ । चलचित्रमा अभिमन्यु निरबीको पटकथा तथा संवाद रहेको छ। मिलन जलान र राजन इशानको संगीत रहेको चलचित्रमा विक्रम स्वारको कोरियोग्राफी  विपिन मल्लको सम्पादन र अरोन अशोक कुमारको छायांकन रहेको छ ।

Trailer: