श्रृष्टीसँग आकाशको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नायक आकाश श्रेष्ठ अभिनित 'हातमा रुमाल' बोलको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त रहँदै आएका आकाश यस गीतमा मोडल श्रृष्टी खड्कासँग उनले रोमान्स गरेका छन्। विशाल गौतमको शब्द समावेश गीतमा गौतमकै संगीत र स्वर रहेको छ।

प्रकाश धितालले निर्देश न गरेको यस गीतलाई नरेन्द्र बियोगीले एरेन्ज गरेका हुन्। सन्तोष राजवहाकको कोरियोग्राफी रहेको गीतमा उत्सव दाहालको छायांकन रहेको छ विकाश दाहालको सम्पादन रहेको छ।

song: