‘काचुली’को पहिलो गीत सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बिजि बर्मा फिल्म्सको ब्यानरमा कला राईको प्रस्तुती र शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशन रहेको चलचित्र ‘काचुली’को पहिलो गीत सार्वजनिक भएको छ। नायिका शुभेच्छा थापा र राजन महर्जन कोरसमाथि उक्त गीतलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ। नित्याशिवाको आवाज रहेको उक्त गीतमा शंकर अधिकारी ‘घायल’कै शब्द तथा संगीत रहेको छ। गीतमा सुशील डाँगीको छायांकन, दिलिप राईको नृत्य, बिश्वास भण्डारीको सम्पादन रहेको छ। आगामी साउन २४ गते रिलिज हुने ‘काचुली’मा  तिरुपती पिक्चर्सका लागि सरोज शर्मा र सुनिता भट्टराईले बितरणको जिम्मा लिएका छन्।

song: