जयवीरको नेपाली लोक पप गीत सार्वजनिक

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

‘म्हेन्दोमाया’ गायक जयवीर तामाङको ‘आजभोली गाउँघरमा’बोलको मौलिक नेपाली लोक पप गीत सार्वजनिक गरिएको छ । गीतमा जयवीरको शब्द तथा स्वर छ। गीतमा पवन वाङ लामाको कम्पोज तथा एरेञ्ज छ । सार्वजनिक गीतको भिडियोलाई नरमान तामाङ (रविन)ले निर्देशन गरेका हुन् । उनले यसअघि २ वटा तामाङ चलचित्रका साथमा थुप्रै म्युजिक भिडियोको निर्देशन गरिसकेका छन् ।

गीतको भिडियोमा भने मोडल पूर्णिमा लामा, मन तामाङ फिचर्ड छन् । धादिङ जिल्लाको रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियो आकर्षक देखिन्छ। मोडल पूर्णिमाले दुई दर्जन बढी भिडियोमा अभिनय गरिसकेककी छिन् । त्यस्तै मनले सालैजा लगायत अन्य केही गीतमा मोडलिङ गरेका छन् । गीतको भिडियोलाई प्रकाश वाइवाले छायांकन गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन्।

song: