‘झिङ्गेदाउ’मा आँचल शर्माको इन्ट्रि

आर्टिष्ट खबर/साउन, काठमाडौं ।

चलचित्र ‘झिङ्गेदाउ’मा नायिका आँचल शर्माको इन्ट्रि भएको छ । केहि दिन अगाडी मात्रै आँचल शर्माले चलचित्र साइन गरेकी हुन् । अनुभवी निर्देशक ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा ‘बुलबुल’बाट राम्रो तारिफ पाएका कलाकार मुकुन भुषाल र नायिका केकी अधिकारी फाइनल भैसकेका छन्।

अझ केही कलाकार छनोट गर्न बाँकी रहेकोले ति कलाकार छनोटपछि औपचारिक कार्यक्रम गरेर चलचित्रबारे थप जानकारी दिने निर्देशक देउजाले बताए।