सुमन र उकुसाको स्वरमा तिम्रो साहारा (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।

चलचित्र ‘क्याप्टेन’मा समावेश ‘सक्दिनँ कि बाँच्न’ बोलको गीत गाएर उच्च चर्चामा रहेका गायक सुमन केसी र गायिका दीपा लामाले आवाज भरेको अर्को गीत सार्वजनिक भएको छ। गीतकार अम्बिका गुरुङको शब्द रचनामा शंकर थापाको संगीत समावेश मनछुने ‘तिम्रो साहारा’ बोलको गीत सार्वजनिक भएको हो।

यता गीतको भिडियो भने अर्जुन अधिकारीले निर्देशन गरेका छन्। निकै आकर्षक बनाइएको भिडियोमा हिन्दी गीतका म्यूजिक भिडियोमा समेत मोडलिङ गरिसकेका मोडल समिम खान र उकुशा गिरीलाई देख्न सकिन्छ। समिम र उकुसाको प्रेमभाव समेटिएको म्यूजिक भिडियोमा उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन छ।

song: