शिवनाथ अधिकारीको ‘छरिएका पानाहरू’ सार्वजनिक

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ साउन, काठमाण्डौ।&nbsp;</span></pre><p style="text-align: justify; ">पुस्तक ‘छरिएका पानाहरू’ सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक शिवनाथ अधिकारीको लेखन रहेको यस पुस्तक पूर्व सहायकमन्त्री दीनवन्धु अर्याल र प्रा.डा. गोविन्द नेपालले उक्त कृतिको विमोचन गरे । प्रमुख अतिथि पूर्व सहायकमन्त्री अर्यालले स्रष्टा शिवनाथ अधिकारीको यो नवीन पुस्तक साहित्यको आँंखीझ्यालकोरुपमा आएको बताए। प्रा.डा. गोविन्द नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा अच्युत घिमिरे, हरिहर खनाल, शिवनाथ अधिकारी, गायत्री अधिकारीलगायतले बोलेका थिए। शारदा अधिकारीले प्रकाशित गरेको सो पुस्तक मुकुन्द अर्यालले सम्पादन गरेका हुन् ।</p><div style="text-align: justify; "><br></div>