मस्ती मुडमा प्रियंका र निक (तस्बिर)

मुम्बई,एजेन्सी ।

हलिउड गायक निक जोनास र बलिउडकी चर्चित नायिका प्रियंका चोपडाको साथमा निकै मस्ती मुडमा देखिएका छन्।

यी दुईका कुनैपनि तस्बिर सार्वजनिक हुँदा सामाजिक सञ्जालमा निकै छरिने गर्छन्। यी दुईको कुनैपनि तस्बिर तथा भिडियो नेपालमा पनि भाइरल हुने गर्छ । यसैबिच अहिले यो जोडी अमेरिकाको मियामी सिटीमा होलिडे मनाइरहेका छन्।

प्रियंकाले पति निकसँग समुन्द्र तटमा गएर मस्ती गरेका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जुन अहिले बलिउडमा भाइरल भइरहेको छ ।

बिहे गरेको लामो समय नहुँदै यो जोडीको सम्बन्ध बिच्छेद हुनसक्ने भन्ने हल्ला पनि बलिउडमा निकै थियो तर उनीहरुलाई यो हल्लाको कुनै प्रवाह नभएको देखिन्छ । उनीहरुले हल्लाको बिषयमा कुनैपनि जानकार भएको या नभएको पनि खुलाएका छैनन् । यी दुईले सन् २०१८ डिसेम्बर १ मा बिहे गरेका थिए ।