‘कबड्डी-३’ पछाडी सर्यो, अब ‘साहो’सँग ‘मारुनी’ भिड्दै

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

यसबर्षकै बहुप्रतिक्षित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति पछाडी धकेलिएको छ। भाद्र १३ गते प्रर्दशनमा उत्रिने भनिएको चलचित्र अब असोज ३ गते प्रर्दशनमा उत्रिने भएको छ। निर्माण टिमका अनुसार प्राविधिक कारणले गर्दा चलचित्रको प्रर्दशन मिति सारिएको हो।भाद्र १३ नै बाहुबली सुपरस्टार प्रभासको चलचित्र ‘साहो’ प्रर्दशनमा आउदैछ। बुझिए अनुसार ‘कबड्डी कबड्डी कबड्डी’ बलिउड चलचित्र ‘साहो’डरले पछाडी सरेको हो। यसै मितिमा अर्को नेपाली चलचित्र मारुनी पनि प्रर्दशनमा आउने भएको छ। अब एक्लै नेपाली चलचित्र मारुनी ‘साहो’सँग भिड्ने भएको छ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी कबड्डी कबड्डी’ स्वजातिय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित छ। यसको कथा निर्देशक निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्। बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा रिश्मा गुरुङ, कविता आले, पुस्कर गुरुङ, कमलमणी नेपाल, अरुणा कार्की, लुनिभा तुलाधर, लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । निमेश श्रेष्ठले सम्पादन गरिरहेका चलचित्र शैलेन्द्र डि.कार्कीले खिचेका हुन् ।