‘केजीएफ २’मा सञ्जय दत्तको भिलेन लुक्स (poster)

एजेन्सी ।

इन्डियन कन्नड सुपरहिट चलचित्र ‘केजीएफ २’मा बलिउड सुपरस्टार सञ्जय दत्तको इन्ट्रि भएको छ। निर्माण यूनिटले संजय दत्तको ६०औं जन्मदिनको अवसर पारेर उनको रिसाहा लुक्स सहितको पोष्टर सार्वजनिक गरेका छन्। चलचित्रमा सञ्जयको भिलेनको भुमिका रहने पोष्टरमा स्पष्ट देखिएको छ। सञ्जयले ‘अधीरा’ नामक भूमिका निर्वाह गर्ने यस चलचित्रको टिजर पनि सार्वजनिक भइसकेको छ। उक्त पोष्टर सञ्जयले ट्विटरमा सेयर गर्दै निर्माण टिमलाई धन्यवाद दिएका छन् । उनले आफू 'केजीएफ' जस्तो सुपरहिट चलचित्रको सिक्वेलमा काम गर्न पाउँदा निकै उत्साहित रहेको बताएका छन् ।

बक्सअफिसमा आक्रमक ब्यापार गरेको यो चलचित्रको पहिलो पार्ट गत वर्ष प्रर्दशनमा आएको थियो। छोटो समयमै दोस्रो पार्टको पनि छायांकन सुरु भइसकेको छ। ‘केजीएफ २’मा यशको अपोजिट भूमिकामा अभिनेत्री श्रीनिधी शेट्टी देखिनेछिन्। पहिलो पार्टमा पनि प्रमुख भूमिका यि दुईकै प्रमुख भूमिका रहेको थियो। २०२० मा प्रर्दशनमा आउने यस चलचित्रको पोस्टरमा संजयको निकै डरलाग्दो भिलेनको रुप देखाइएको छ। संजयको इन्ट्रि पछि दर्शक थप चलचित्रकालागि व्यापक प्रतिक्षामा रहेका छन्।