‘म्यान भर्सेस वाइल्ड’मा मोदी देखिदै

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

डिस्कभरी च्यानलबाट प्रसारित हुँदै आएको टेलिभिजन कार्यक्रम 'म्यान भर्सेस वाइल्ड'मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन्। यसअघि पूर्व अमेरिकी राष्टपतिको बाराक ओबामा उक्त कार्यक्रममा देखिएका थिए ।

सोमबार आफ्नो ट्वीटरबाट शोका सञ्चालक बियर ग्रिल्सले उक्त जानकारीको खुलासा गरेका हुन् । उनले आगामी अगस्ट १२ तारिखमा उक्त इपिसोड प्रशारण हुने जनाएका छन् ।