इनडोर सुटिङमा ‘आमा’

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र‘आमा’ टिम अहिले सुटिङमै छ । अहिले इनडोर सुटिङ भइरहेको आमा टिम पानीको झरीमा सुटिङ गर्ने तयारीमा थियो। तर साउने झरी नपरेको पछि इनडोर सुटिङमा लागेको हो। चलचित्रका निर्देशक दीपेन्द्र के खनालले झरी परेपछि आउटडोरी सुटिङ गर्ने जानकारी दिए । चलचित्र ‘आमा’मा मुख्य कलाकारमा मिथिला शर्मासँगै सुरक्षा पन्त र सरिता गिरी छन्।

सुरुमा ‘आमा’मा आमाको भूमिकामा सुर्यमाला शर्मा रहेपनि अन्तिम समयमा आएर उनी बाहिरिएपछि उनको ठाउँमा मिथिला शर्मा आएकी हुन् । चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ । चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ।