‘सल्लेरीको बन’मा रोमान्टिक बने पुष्प र वर्षा (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

हाल टंक बुढाथोकीको 'कसरी कसरी २' मा आवाज दिएर थप चर्चामा आएकी लोकप्रिय गायिका मेलिना राई र गायक डेभिड शंकरको आवाजमा अर्को गीत सार्वजनिक भएको छ । ‘सल्लेरीको बन’ बोलको उक्त सार्वजनिक गीतमा  शिर्षक घिमिरेको शब्द र दिपक शर्माको संगीत समावेश छ।

गीतको भिडियोमा चर्चित नायिका वर्षा राउत र पुष्प खड्का फिचरिङ छन् । निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोमा पुष्प र वर्षा निकै रोमान्टिक मुडमा देखिएका छन् ।

सुवोल थापाको कोरियोग्राफी गीतको भिडियोमा वुद्द थापाको छायांकनर विकाश धमलाको सम्पादन छ।

song;