‘मिस भ्याली आइकन’को अडिसन सुरु

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

राजधानीमा सौन्दर्य प्रतियोगिता 'मिस भ्याली आइकन २०१९' को अडिनस भएको छ । विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको क्वेष्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो प्रतियोगिताको पहिलो अडिसन आाइतबार बानेश्वरमा सम्पन्न भएको हो । मिस पूर्वाञ्चल २०१५की प्रियन्का श्रेष्ठ, मिस भ्याली आइकन २०१७की फष्ट रनरअप चण्डीका खडका, मेकअप आर्टिष्ट अमृत मरहठ्ठा र इभेन्ट म्यानेजर विकास श्रेष्ठले प्रतियोगीको अडिसन लिएका थिए । आजको अडिसनबाट एक दर्जन प्रतियोगी छनोट भएका छन् ।

पहिलो प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेको भ्याली आइकनले दोस्रो  संस्करण गर्न लागेको हो । प्रतियोगिताका विजेताले इ स्कुटर, क्राउन, ट्रफी, म्युजिक भिडियो अभिनयको अफर र एक रात दुई दिन होलिडेज टुर वलथली भिलेज रिसोर्टमा वस्नको सुविधा लगायत विभिन्न गिफ्ट ह्याप्पर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्वदायी भुमिका निर्वाह एवम् सिर्जनात्मक कार्यमा लाग्न प्रतियोगीताले प्रेरित गर्ने आयोजकको भनाइ छ ।