‘सोच’ ट्रेलरमा पुजनको एक्शनसँगै छल्कियो नीता र प्रज्वलको प्रेम

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

चलचित्र ‘सोच’ को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ। आउँदो भदौ २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको एक्शन लभस्टोरी चलचित्र सोचको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नवनायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ। केही समयअघि टिजर र एउटा गीत सार्वजनीक गरिएको यो चलचित्र पुजन सिंह (प्रभाकर प्रकाश)ले निर्देशन गरेका हुन् । पुजनकै कथा रहेको चलचित्रको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेका हुन्।

कृष्ण आचार्यको पटकथा,सम्वाद रहेको चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ । उत्तम केसी, बिशाल पहाडी,सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’ आरआर फिल्मस्ले बितरण गर्दैछ।

Trailer: