बेनिशा हमाल विजयको ‘छोरी’ र श्रीमती (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं

मिलन रेग्मीको शब्द समावेश गीतमा गायक दीप श्रेष्ठको स्वर रहेको ‘छोरी’ बोलको गीत सार्वजनिक भएको छ। दीप श्रेष्ठ चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का सिनियर कोच हुन्। उमेश रेग्मीको संगीत रहेको गीतको भिडियोमा क्याप्टेन विजय लामा र नायिका बेनिशा हमाल फिर्चड छन्।

गीतमा बेनिशोले विजय लामाकी छोरी र श्रीमतीको भुमिका निभाएकी छिन्। बाबुछोरीको प्रेम प्रस्तुत गरिएको मार्मिक गीतमा उमेश रेग्मीको संगीत रहेको छ। उत्सव दाहालले खिचेको म्युजिक भिडियोमा विकाश दाहालको सम्पादन र युवराज वाईबाको निर्देशन रहेको छ।

song: