दुई बलिउड फिल्मसँग जुध्यो ‘हजार जुनीसम्म’, कस्तो गर्ला ब्यापार?

आर्टिष्ट खबर/ साउन, काठमाडौं

सधैँ जसो शुक्रवारलाई प्रर्दशनबार मान्ने गरेको सिने वृत्तमा चलचित्र ‘हजार जुनीसम्म’ले प्रर्दशनबार बिहिबारलाई तोकेको छ । आजबाट एक नेपाली चलचित्र सँगै दुई बलिउड चलचित्र प्रर्दशनमा आएको हो। अक्षय कुमारको ‘मिशन मंगल’ र जोन अब्राहमको ‘बाल्टा हाउस’सँगै नेपाली चलचित्र ‘हजार जुनीसम्म’प्रर्दशनमा आएको हो । भारतिय स्वतन्त्र दिवस र नेपाली चार्ड रक्षा बन्धनको अवसरमा यि तीन चलचित्र प्रर्दशनमा उत्रिएका हुन् ।

लभ स्टोरी जनरामा निर्माण गरिएको ‘हजार जुनीसम्म’विकासराज आचार्यले निर्देशन गरेका हुन् । विशाल चाम्लिङले निर्माण गरेको चलचित्रमा सदाबहार अभिनेता आर्यन सिग्देल,अखिलेष प्रधान, सलोन बस्नेत,प्रियंका कार्की, विशाल चाम्लिङ, उत्तम प्रधान,संचिता लुइँटेल, शिवहरी पौडेल, अनुभव रेग्मी लगायत कलाकारको अभिनय रहेको छ। आर्यनले लामो समयपछि अभिनय गरेको यस चलचित्रले हलमा दर्शक तान्ला कि नतान्ला ? यस प्रश्नको जवाफ प्राप्त हुने क्रम जारी छ ।