टिकटककी उषासँग आकाशको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नायक तथा मोडेल आकाश श्रेष्ठ र टिकटकबाट चर्चामा आएकी नब मोडेल उषा उप्रेतीको अभिनय रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समयदेखि आकाश  म्यूजिक भिडियामा निकै ब्यस्त दृखिदै आएका छन् । गायिका प्रबिशा अधिकारी र गायक आर.पी.कर्माचार्यको सुमधुर आवाजमा रहेको यूगल गीत 'जब देखें तिमिलाई' को म्युजिक भिडियो सार्बजनिक भएको हो।

उषा उप्रेतीले यसै म्युजिक भिडियो मार्फत अभिनय क्षेत्रमा डेब्यु गरेकी हुन् डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माईलको संगीत र सुमन केसीको संगीत संयोजन रहेको छ।  रोजल थापाको निर्देशन रहेको गीतमा रोहित बस्नेतको कोरियोग्राफी निरु कर्माचार्यको निर्माण रहेको छ । राजु बिक्रम थापाको छांयाकन रहेको म्युजिक भिडियो डश म्युजिक नेपाल नाम यूटयूब च्यानलमार्फत सार्बजनिक गरिएको हो।

song: