सुभास सुन्दासको ‘सुरुवात’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

गायक सुभास सुन्दासले ‘सुरुवात’बोलको गीत सार्वजनिक गरेका छन् ।  बैवाहिक जीवन पछिको नयाँ मोडलाई सुरुवातको रुपमा इंकित गरिएको कथा गीतमा देखाइएको छ । सुन्दासले अहिलेसम्म १० वटा गीतहरुमा आवाज दिएका छन् । यसअघि उनले ‘उड्न देउ’ एल्वम नै ल्याएका थिए । बिभिन्न मुलुकहरुमा भएका रियल बिहेका दृश्यहरुलाई भिडियोमा राखेका छन् ।  विशेषगरि बैवाहिक बन्धनमा बाँधिएका नव दम्पतिहरुको लागि नयाँ यात्राको हौसला र प्रेरणास्वरुप तयार पारिएको उक्त गीतको म्यूजिक भिडियोमा नेपाल, बेल्जियम, जर्मनी, यूके, निदरल्याण्ड लगायतका विवाहित जोडीहरुलाई समेटिएको छ ।

सुभास सुन्दासको स्वर रहेको यस गीतमा रामु परियारको संगीत रहेको छ भने शब्दहरु सुभास सुन्दास र रामु परियारको रहेको छ । यस म्युजिक भिडियोको निर्देशन, छायांकन तथा सम्पादन बिकास भोम्जनले गरेका हुन् । देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदैं छुट्टै पहिचान बनाउन सफल गायक सुन्दास यति बेला युरोपमा निकै लोकप्रिय बनेका छन् । देश तथा बिदेशमा आफ्नो प्रस्तुति दिदैं छुट्टै पहिचान बनाउन सफल गायक सुन्दास यति बेला युरोपमा निकै लोकप्रिय बनेका छन् ।