सुमिता राईको स्वरमा ‘सगुन’ सार्वजनिक

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

गायिका सुमिता राईको स्वरमा रहेको गीतएल्बम ‘सगुन’ सार्वजनिक गरिएको छ । बरिष्ठ निर्देशक प्रकाश सायमी प्रमुख अतिथि तथा शिला बहादुर मोक्तान र कुन्ती मोक्तानको बिशेष उपस्थितीमा एक कार्यक्रमको आयोजना गर्दै एल्बम सार्वजनिक गरिएको हो । कार्यक्रममा ‘हरेक साँझ’ बोलको गीतको भिडियो देखाइएको थियो ।

मुकेश राई, प्रतिक चामलिंङ, निर्मल परिबेश राई र कुमार बिवाहितको शब्द, बिक्रम राई, मन थुलुङ्ग राई, पुजन लोह्गन, कुमार बिवाहित र शिला बहादुर मोक्ताको संगीत रहेको छ । एल्बममा समावेश गरिएको ‘हरेक साँझ’ नामक गीत रोमान्टिक शैलीमा नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका छन्। जहाँ गायिका सुमिता राई र खरुन राई पिÞmचर्ड भएका छन् । जहाँ दुईको केमेस्ट्री रोमान्टिक देखिएको छ । भिडियोमा उमिशा पाण्डेको मेकअप, दिपेन्द्र बस्न्यातको छायांकन र दिपेन्द्र बस्न्यातकै सम्पादन देख्न सकिन्छ। गीतलाई निर्माण लगानी खरुन राईले गरेका छन् ।