यो कारणले अब सलमान जेल जानु नपर्ने भो

...

बैशाख, काठमाडौं । बलिउडमा स्टार सलमान खान जेल सजायबाट मुक्त हुने भएका छन् । सलमानलार्इ ‘हिट एन्ड रन’ घटनामा मुम्बर्इ हार्इ कोर्टले जमानतमा रिहा गर्न आदेश दिएको हो । मुम्बर्इ हार्इ कोर्टका न्यायाधीश अभय थिप्सेको यस्तो आदेशपछि सलमान सेशन कोर्टमा ३० हजार भारतीय रुपैयाँ बेल बन्ड भरि आत्मसमर्पण गरेपछि उनी जेल जानुपर्दैन ।

salman
जबसम्म हाई कोर्टमा सलमानको केस चल्छ तबसम्म सलमान जेल जान बाट बचेका हुन् । सलमानलाई बेल मिल्ने बित्तिकै उनका फ्यानहरु खुसि मनाई रहेका छन् । बि जे पि सांसद तथा पुर्ब पुलिस कमिश्नरले सलमान खानको जमानतमा भनेका छन् गरिब व्यक्तिलाई न्याय मिलेन म कुनै पनि कोर्टको फैसलालाई मान्दैन । हाई कोर्टमा सलमानको केस नम्बर ९०२ हो ।  अब बिदेश जानको लागी सलमानले हाई कोर्टको अनुमती लिनुपर्ने छ ।

salman 1