प्रदीपदेखि अनुभवसम्मले गाए ‘प्रेमगीत-३’को शिर्ष गीत (फोटो फिचर)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

दशैंपछि छायांकन शुरु गरिने ‘प्रेमगीत–३ को शिर्ष गीतको रेकर्डिङ गरिएको छ। रेडियो नेपालको फराकिलो रेकर्डिङ हलमा लाइभ बाजागाजासहित ८० जना बढी बाद्यबाधक र कलाकारका बीच उक्त गीतको रेकर्डिङ गरिएको हो। यसबारे चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका हुन्।

सेनले बताएअनुसार उसँगै अभिनेता प्रदीप खड्का,नव-अभिनेता मनिष राउत, बाल कलाकार अनुभव रेग्मी, अभिनेता शिव श्रेष्ठ, अभिनेत्री क्रिस्टिना गुरुङ र निर्देशक छेतेन गुरुङ लगायतले रेडियो नेपालमा उपस्थित भएर एकमुष्ट आवाज दिएका छन् । सेनले अर्केस्ट्रा बजाउने र मन्त्र भन्ने गर्ने लामाहरु समेत ल्याएर गीत रेकर्ड रेकर्डिङ गराएको बताएका छन् ।

राजेश कुमारको शब्द रचनामा एलिश कार्कीले संगीत संयोजन गरेको गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर रहेको छ। छेतन गुरुङ्ग र सन्तोष सेनको संयुक्त रुपमा निर्देशन रहने चलचित्रको कथा छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका हुन्। चलचित्र निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गरेका छन्। प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत,अनुभव रेग्मी सुनिल थापालगायतका कलाकारहरुको अभिनय रहेने चलचित्र नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउने बताइएको छ।