‘मारुनी’ गीत: ‘हाँने मैले झटारो नजरले गोली’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

नवल नेपाल निर्देशित चलचित्र ‘मारुनी’ को तेस्रो गीत सार्वजनिक भएको छ। भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा समावेश ‘हाँने मैले झटारो नजरले गोली’ बोलको गीत सार्वजनिक भएको हो । प्रेमभाव वाचन गर्ने गीतमा चलचित्रका मुख्य अभिनेता अभिनेता पुष्प खड्का र नव-अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । अञ्जु पन्त र कृष्ण काफ्लेले स्वर भरेको गीतमा पुरुषोत्तम ढुंगेल र गायक काफ्लेको शब्द रहेको छ ।

चलचित्र कथा लेखनमा निर्देशक नेपाल र गोविन्द्र फुयालले कलम चलाएका छन्। साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ, पुष्प खड्काको मुख्य अभिनयसँगै चलचित्रमा अर्जुन श्रेष्ठ, आयुष प्रधान, विनोद भट्टराई, शंकर सेदै, सुशिल क्षेत्री लगायत कलाकारको पनि अभिनय रहेको छ। पुनम गौतम क्षेत्रीले निर्माण गरेको चलचित्रमा संजय लामाको छायांकन र मित्र डि.गुरुङको सम्पादन रहेको छ।

song: