‘जाइरा’को ‘जिन्दगीको खेल’मा टम्बल वीड’ ब्याण्ड (भिडियो)

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

प्रर्दशनरत चलचित्र ‘जाइरा’को ‘जिन्दगीको खेल’ बोलको गीत र्सावजनिक भएको छ। गीत ‘टम्बल वीड’ ब्याण्डले तयार पारेको हो। गीतको भिडियोमा चलचित्रकी लिड अभिनेत्री नम्रता श्रेष्ठ र सिर्जना रेग्मीको मार्सल आर्टलाई दर्शाइएको छ । पदम बहादुर श्रेष्ठ ‘बाबु’ले गीत खिचेको यो गीतको भिडियोमा  मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य, प्रियंका आरएल थापा र सेलिषा श्रेष्ठको गेस्टको रुपमा देखिएका छन् ।

चलचित्रमा नम्रतासँगै श्रृजना रेग्मी, प्रमोद अग्रहरी,अनुप बिक्रम शाही, रेमनदास श्रेष्ठ सहित नव-कलाकारहरु सुजता श्रेष्ठ र सम्राट मगरको प्रमुख अभिनय रहेको छ। नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा निर्माण भएको  ‘जाइरा’मा आशुतोषराज श्रेष्ठको निर्देशन रहेको छ। निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको चलचित्रमा कटामरी फिल्म्सको सहकार्य रहेको छ। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन,लोकेश बज्राचार्यको सम्पादन, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व रहेको छ। त्यसैगरी चलचित्रमा कल्याण सिंह, डिजे राजु ,‘टम्बल वीड’को संगीत र सम्राट बस्नेतको द्वन्द्व निर्देशन र केशव थापाको नृत्य निर्देशन रहेको छ ।

song: