‘लव जोन’ गीत: टंक बुडाथोकिले गाए ‘मैले खुशी पाउँदा’

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

चलचित्र 'लव जोन'मा समावेश 'मैले खुशी पाउँदा'बोलको गीत सार्वजनिक भएको छ। बिजि बर्मा फिल्मसको ब्यानरमा निमार्ण भएको उक्त नेपाली कथानक चलचित्रको गीत शंकर अधिकारी घायलको लेखन एवम निर्देशनमा निमार्ण भएको हो। शंकर अधिकारी को शब्द रचना तथा टंक बुडाथोकिको संगीतमा गुरुदेव कामत र नित्याशिवाले आवाज दिएका छन्।

मानवीय जिवनको यथार्थको कथालाई समेटिएको चलचित्रमा राजन महर्जन ,तृष्णा खड्का ,राजन श्रेष्ठ ,रुबि थापा,डिबि लामा, निमा लामा शर्मिला भुजेल,कुमार कार्की , बिक्रम कार्की, प्रेरणा बोहरा र बालकलाकार रचना कार्किको अभिनय रहेको छ। चलचित्रमा बिक्रम कार्की को छायांकन र बिश्वास भण्डारी को सम्पादन रहेको छ।

song: