कस्तो छ ‘वार’को पहिलो गीत ‘घुङ्घुरु’?

मुम्बई,एजेन्सी ।

बलिउडका दुई चर्चित अभिनेता ऋतिक रोशन र टाइगर श्राफको एक्सन अभिनय रहेको चलचित्र ‘वार’ को ट्रेलर सार्वजनिक भएसँगै चर्चा निकै छ । यसैबिच चलचित्रमा समावेश ‘घुङ्घुरु’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा ऋतिक रोशन र वाणी कपूरको हट केमेस्ट्री देख्न सकिन्छ भने नृत्यमा पोख्त ऋतिकको गजबको नृत्य पनि देख्न सकिन्छ।

जसको दर्शकले जमेरै तारिफ गरिरहेका छन् । गीतमा अरजीत सिंह र शिल्पा रावले स्वर दिएका छन्। गीतको कोरियोग्राफ बास्को मार्टिसले गरेका छन् भने गीतलाई फ्रान्सको कोर्सिकामा छायांकन गरिएको छ। चलचित्र २ अक्टोबरमा रिलिज हुँदैछ।

song: