‘रातो टिका निधारमा’को शिर्ष गीतः अंकित र साम्राज्ञीले कम्मर मर्काए (भिडियो)

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

आउँदो असोज १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रातो टिका निधारमा’को शिर्ष गीत सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रमा मुख्य कलाकार नवनायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले नृत्य गरेका छन् । चलचित्र ‘अल्लारे’मा समावेश गीतलाई रिमेक गर्दै चलचित्र ‘रातो टिका निधारमा’मा समावेश गरिएको हो । गीतमा प्रमोद खरेल र मेलिना राइको आवाजमा समावेश गीत सार्वजनिक गरिएको हो । चलचित्रको गीतमा शम्भुजित बास्कोटाको संगीत, सहदेव ढुंगानाको शब्द छ । पुरानो गीतमा भने उमेश पाण्डे र रमना श्रेष्ठको स्वर थियो ।

अशोक शर्माको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको यस गीतमा अंकित र साम्राज्ञीको साथमा नायिका नीता ढुंगाना, खुश्वु खड्का, कलाकार बुद्दि तामाङ, कलाकारहरु बसुन्धरा भुषाल, अरुणा कार्की लगायतलाई फिचरिङ गरिएको छ । बसन्त श्रेष्ठले कोरियोग्राफी गरेको भिडियो पुरुषोत्तम प्रधानले खिचेका हुन् । किरण शर्मा र कृती शर्माले मिलेर यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ ।

Song:

Video Interview: