शकुन्तला बन्दा यस्ती देखिइन् विद्या (पोष्टर)

मुम्बई,एजेन्सी ।

‘दि ह्यूमन कप्यूटर’को उपनामले चर्चित शकुन्तला देवीको बायोपिक चलचित्र ‘शकुन्तला देवी’मा बलिउड अभिनेत्री विद्या बालनले अभिनय गरेकी छिन्। पछिल्लो समय ब्लकबस्टर हिट चलचित्र ‘मिसन मंगल’ दिएकी उनले फेरी एक पटक बलिउडमा हंगामा मच्चाउने भएकी छिन्।

अनु मेननको निर्देशनमा बन्न लागेको यस चलचित्रले शकुन्तला देवीको जीवनी वाचन गर्नेछ। सोनी पिक्चर्स नेटवर्क प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको फस्टलुक पोष्टरमा विद्याले रातो सारी लगाएकी छिन्। लण्डनमा  छायांकन सुरु गरिएको यो चलचित्र २०२०मा प्रर्दशनमा आउने छ।