‘तिमीसँगै हुने मन छ’मा रविन्द्र झा अनुबन्धित

मुम्बई,एजेन्सी ।

ओम नम शिवाय प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘तिमीसँगै हुने मन छ’मा अभिनेता रविन्द्र झा अनुबन्ध गरेका छन्। निर्देशक दिवाकर भट्टराईको निर्देशन रहने उक्त चलचित्रमा रविन्द्रलाई राम्रो  पारिश्रमिक दिएर फाइनल गरेको भट्टराईको भनाइ छ।

पछिल्लो समयदेखि रविन्द्र चलचित्रमा निकै ब्यस्त हुदैँ आएका छन्। दशैँपछि छाँयाकन शुरु हुने बताइएको चलचित्रले रविन्द्रको स्थान चलचित्र क्षेत्रमा थप उच्च बनाउने बताउदै चलचित्रको स्क्रिप्टका लागि रविन्द्र फिट हुने दिवाकरले बताएका छन्। ‘तिमीसँगै हुने मन छ’मा रविन्द्रले मुख्य भूमिकामा अभिनय गर्नेछन्। प्रेमकथामा आधारित हुने यस चलचित्रमा अन्य नयाँ तथा पुराना कलाकारको अभिनय रहने छ। तर कलाकारहरुको नाम भने श्रोतले खुलाएको छैन।