सोभित बस्नेतको ‘कुलखानदान’ ट्रेलर

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

चलचित्र निर्देशक सोभित बस्नेतले पारिवारिक टेलिसिरियल ‘कुलखानदान’ निर्माण गरेका छन्। राष्ट्रियस्तर कलाकारहरुको समेत अभिनय रहेको यो टेलिसिरियलको ट्रेलर सार्वजनीक गरिएको छ। रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारणहुने निर्देशक बस्नेतले जानकारी दिएका छन्। पारिवारिक जीवनको आरोह अबरोह प्रस्तुत गरिने ‘कुलखानदान’मा नीर शाह,सपना श्रेष्ठ,उत्तम केसी, रोहित रुम्वा,बिशाल पहाडी, शुभेच्छा थापा,अस्मिता जुरेली, संगम भण्डारी लगायत नवअभिनेत्री काब्या कार्की र बाल कलाकार एन्जिल रोकाय प्रमुख भूमिकामा छन्।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन्। रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन्। टेलिसिरियल भएतापनि ‘कुलखानदान’ फिल्मी सैलीमा दिइएको निर्देशक बस्नेतको दावी छ। झण्डै साढे दुई दर्जन फिचर फिल्म निर्देशन गरिसकेका निर्देशक बस्नेत ‘कुलखानदान’ ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन्।

Trailer: