सुविद गुरागाईंको गजल ‘नलाएको माया’ लोकार्पण

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

माता परिवारको निर्माणमा गलकार सुविद गुरागाईंको गजल एल्बम ‘नलाएको माया’ काठमाडौंमा लोकार्पण गरिएको छ। किरण क्रियसन बजार ब्यबस्थापन गरेको उक्त गजल एल्बम माता इन्द्रमाया पौडेल,अग्रज गलकार बूद राना, अग्रज गीतकार तथा कवि दिनेश अधिकारी, गजलकार रवि प्राञ्जल, राष्ट्रियसभा सदस्य विमला पौडेलले लोकार्पण गरेका हुन्  कार्यक्रममा वरिष्ठ गायक उदय सोताङ, गायक–गायिकाहरू सञ्जीव धिमाल, निरा रानाभाट, बबिना भट्टराई, अस्मिता अधिकारी, श्रेय अगस्तीले गजलगो गुरागाईंका शब्दहरूमा प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए।

उक्त अवसरमा गायक सत्यराज आचार्यको स्वरमा तयार पारिएको गजल ‘नलाएको माया’ को म्युजिक भिडियो प्रिमियर गरियो। उक्त भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । भिडियोमा गायक सत्यराज आचार्य, अभिनेत्री लक्ष्मी वर्देवा तथा मोडल जोर्डन राजभण्डारीको अभिनय रहेको छ। बिपिन किरणद्वारा सञ्चालित उक्त बिमोचन कार्यक्रममा गजलगकारहरु डा. घनश्याम न्यौपाने परिश्रमी, धीरेन्द्र प्रेमर्षि, सुरेश सुवेदी लगायतले नेपाली गजलको सांगीतिक विकासक्रम र गुरागाँईको गजलकारिताबारे विशेष चर्चा गरेका थिए।

song: