‘काले दाई’को ट्रेलरसँगै गीत सार्वजनिक

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

चलचित्र ‘काले दाई’को ट्रेलर र ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत एकसाथ सार्वजनिक भएको छ। दशैंको अवसर पारेर असोज १७ गते प्रर्दशनमा आउने चलचित्र अन्तरजातिय प्रेम कथामा आधारित छ। ‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा नेपाल आइडलबाट सुजन वनका गायक सुरज थापाले अवाज भरेका छन्।

गीतमा इन्द्र राम्जिली, गोविन्दा श्रेष्ठको शब्द तथा पवनवांग लामाको संगीत रहेको छ। इन्द्र राम्जिली, अनु पराजुली, शिसिर भण्डारी, सुरेन्द्र केसी, गीता अधिकारी, सारिका घिमिरे, रामचन्द्र अधिकारी, शिव हरी बैरागी, सारदा गिरी, उत्तम केसी, रमा थपलिया लगायत कलाकारको अभिनय रहेको चलचित्र शिव शर्माले निर्देशन गरेका हुन्। शम्शेर गुरुङ र इन्द्र राम्जिलीको लगानी रहेको चलचित्रमा पवन गौतमको छायांकन र तारा थापाको सम्पादन रहेको छ।