ट्रेलरमा हेर्नुस् सुशीलको ‘बादशाह जुट’

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नायक सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको नयाँ चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो कात्तिक १५ गतेलाई प्रदर्शन मिति तय भएको चलचित्रको ट्रेलर कमेडी र एक्सनले भरिएको छ ।

जोनी सिंह राणा निर्देशीत यो चलचित्रको मूलकथा यी दुई पात्रले गर्ने संघर्षमा आधारित रहेको छ । चलचित्रमा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावत, कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ भने, अतिथी भूमिकामा प्रियंका कार्की छिन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी) को निर्माण रहेको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

Trailer: