ईनासलाई कलाकार संघको बधाई

आर्टिष्ट खबर/ असोज, काठमाडौँ ।

अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का नवनिर्वाचित पदाधिकारीहरुलाइ नेपाल चलचित्र कलाकार संघले बधाई तथा स्वागत गरेको छ । नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न कार्यक्रममा ईनासको सस्थापक तथा निवर्तमान अध्यक्ष पुष्प बरुवाल, नवनिर्वाचित अध्यक्ष कमला दाहाल, बरिष्ट उपाध्यक्ष राम चन्द्र थापा, उपाध्यक्ष साबू गदाल कार्की, अर्जुन काफ्ले, भगवती बस्नेत, महासचिव मनिष कुमार श्रेष्ठ, सचिब हरि शर्मा, कोषाध्यक्ष कुलराज थापा, युरोप संयोजक सन्त कुमार थापा, अस्ट्रेलिया संयोजक सुशील चालिसे, एसिया संयोजक लोकराज अधिकारि लगायतका पदाधिकारीहरुलाई सम्मान तथा सफल कार्यकालको शुभकामना बधाई ज्ञापन गरियो ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा अभिनेता रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष द्वय चलचित्रकर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिब चेत बहादुर सिंह कोषाध्यक्ष सुनिल कटुवाल, सह कोषाध्यक्ष पवित्रा आचार्य, अन्य संघका सदस्यहरु, नायक धिरेन शाक्य, नेपाल फिल्म सोसाईटीका पदाधिकारीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ र अन्तराष्ट्रिय नेपाली कलाकार समाज(ईनास) ले अबका दिनहरुमा साझा अबधारणाहरुमा सहकार्य गर्दै नेपाली कलाकारहरुको हकहितमा काम गर्दै जाने बक्ताहरुले बोलेका थिए । कलाकारहरुको समन्वयमा नेपाल तथा बिदेशमा नेपाली चलचित्रको प्रबद्र्धन लगायत अन्य कार्यहरुमा समेत एकजुट भई हातेमालो गर्दै जाने बताए । सोहि कार्यक्रममा सुभाष खड्का तथा राजेश महर्जनलाइ समेत कदर पत्र प्रदान गरिएको थियो ।