रानीलाई ‘हिच्की’बाट अवार्ड

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री रानी मुखर्जीले चलचित्र ‘हिच्की’बाट ‘मोस्ट इन्फ्लुयन्सियल पर्सनालिटी अवार्ड’ पाएकी छिन् । कुनै समयमा ‘मोस्ट सक्सेसफुल’ हिरोइनको टप लिस्टमा पर्ने गरेकी मुखर्जीले यो पटक पनि फिल्म ‘हिच्की’मा राम्रो अभिनय गरेका कारण सो अवार्ड जितेकी हुन् ।

‘हिच्की’लाई सिद्धार्थ मल्होत्राले निर्देशन गरेका हुन् । २ सय ५० करोडको व्यापार गरेको उक्त फिल्मलाई दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया मिलेको थियो ।

हालै अवार्ड जितेपछि एक अन्तर्वार्ताको दौरान रानीले आफूलाई ‘मोस्ट इन्फ्लुयन्सियल पर्सनालिटी’ भन्नू निकै सम्मानपूर्ण रहेको बताएकी छिन् । उनले भनकी छिन्, ‘यस्तो किसिमको फिल्म गर्न पाँउदा म आफूलाई निकै लक्की ठान्छु, किन कि यस्तो फिल्मले मलाई काम गर्न प्रेरित गर्छ जसलाई सबै दर्शकले रुचाउनु हुन्छ ।’