रियल जोडीः ऋचा–दिपेक्ष

...

<p style="text-align: justify; ">नायिका ऋचा शर्माले प्रेमी दिपेक्ष बिक्रम रानासँग शनिबार बिहे गरेकी छिन् । बिहेमा केहि चलचित्रकर्मिहरुको मात्र उपस्थिती रहेको थियो भने ५ डिसेम्बरमा आयोजन ागर्ने बिहे पार्टीमा धेरै सेलिब्रेटीलाई निम्ता गरेकी छिन् । <i>तस्बिर स्रोतः ऋचा शर्माको फेसबुक<br></i></p><div style="text-align: justify; "><br></div>