निर्देशक समाजमा पुरानैको दाबेदार

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

चलचित्र निर्देशन गर्नेहरुको संगठन चलचित्र निर्देशक समाजको यहि मंसिर २८ गते निर्वाचन हुँदै छ । यतिबेला चलचित्र नगरीमा निर्देशक समाजको नयाँ नेतृत्वमा को आउँला भन्ने चर्चा चल्न थालेको छ । यसका साथै अहिलेसम्मको जानकारीमा संगठनमा एक कार्यकाल समापन गरेका पुरानै निर्देशकको दाबेदार देखिएको छ ।

अध्यक्ष पदमा पुनः दोश्रो कार्यकालको लागि निर्देशक तथा संचारकर्मी  दिनेश डिसीले उम्मेद्वारी दिने बुझिएको छ । यस्तै हालकी अध्यक्ष महिला निर्देशक सुचित्रा श्रेष्ठले पनि पुनः अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी छिन् । २०७० सालमा भएको निर्देशक समाज नेपालको निर्बाचन बाट दिनेश डिसी अध्यक्ष पदमा चुनिएका थिए । बुझिए अनुसार केहि चलचित्रकर्मिहरुले दिनेशलाई अध्यक्ष पदमा उम्मेदवारी दिनका लागी आग्रह गरेपछि उनी तयार भएका छन् । यस्तै सुचित्राले पनि आफ्नो कार्यकालमा केहि काम गर्न अझै बाँकी रहेको र अबको नयाँ नेतृत्वमा अझ सक्रिए भएर काम गर्ने भन्दै उम्मेदवारी दिने तयारी गरेकी छिन् ।