जान्नुहोस् प्रमोद खरेल कहिले कुन महोत्सव पुग्दैछन्

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

लोकप्रिय गायक प्रमोद खरेल निकै ब्यस्त हुने गायक हुन् । उनलाई गीत गाउनका लागी र स्टेज कार्यक्रमका लागी निकै अफर आउने गर्छ । देश भित्र र बाहिरका स्टेज कार्यक्रममा निकै ब्यस्त रहने प्रमोद पछिल्लो समय गायक रियालिटी शो द भ्वाइसका लागी पनि ब्यस्त रहे । अहिले पनि द भ्वाइसको दोस्रो सिजन सकिए लगत्तै उनी त्यो कामबाट केहि फुर्सदिला छन् । तर उनलाई द भ्वाइसबाट फुर्सद मिलेपछि स्टेज कार्यक्रमबाट अफर निकै आएको पाइन्छ ।

यसका साथै प्रमोदले आफ्नो ब्यस्ता तथा स्टेज कार्यक्रमको तालिका सार्वजनिक गरेका छन् । प्रमोदले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यहि मंसिर २६ देखी पुस १९ गतेसम्मको ब्यस्तताको तालिका सार्वजनिक गरेका छन् ।

मंसीर २६- झापा दुधे।

मंसीर २७- कपिलवस्तु ४ नम्बर

मंसीर २८- पोखरा

पौष १- धनगढी

पौष ३ – ताप्लेजुंग दोभाने

पौष ५- पोखरा

पौष ८- तेर्हथुम बसन्तपुर

पौष ११- पोखरा

पौष १२- लेखनाथ कास्की

पौष १५- बुटवल भैरहवा

पौष १६- धुलाबारी झापा

पौष १९- बाग्लुंग